इलन मस्कको अन्तरिक्ष कम्पनीको रकेट चन्द्रमामा ठोक्किएर बिस्फोट हुने

इलन मस्कको अन्तरिक्ष कम्पनीको रकेट चन्द्रमामा ठोक्किएर बिस्फोट हुने
+
-

इलन मस्कको स्पेस कम्पनी स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट चन्द्रमामा ठोक्किएर बिस्फोट हुने भएको छ ।

‘द फाल्कोन ९ बुस्टर’ नाम गरेको रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो । आफ्नो मिसन पूरा गरेपछि इन्धन अभावका कारण सो रकेट पृथ्वीमा फर्किन सकेको थिएन । अन्तरिक्षमै रहेको रकेट अहिले चन्द्रमा तर्फ गरिरहेको हो ।

अन्तरिक्षयात्री जोनथन म्याकडोवेलका अनुसार चन्द्रमामा ठोक्किने यो पहिलो अनियन्त्रित रकेट हुनेछ । तर चन्द्रमामा ठोक्किएर बिस्फोट हुँदा क्षति भने कम हुने देखिएको जोनथनले बिबिसीलाई बताएका छन् ।

रकेट आउँदो मार्च ४ मा चन्द्रमामा ठोक्किने र लगत्तै बिस्फोट हुनेछ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष