अफ्रिका कप अफ नेशन्स : इजिप्ट क्वाटरफाइनलमा, माली स्तब्ध

अफ्रिका कप अफ नेशन्स : इजिप्ट क्वाटरफाइनलमा, माली स्तब्ध
+
-

इजिप्ट अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को खेलमा टाइब्रेकरमा आइभरीकोस्टलाई पराजित गरेर इजिप्टले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । मोहम्मद सालहसहितको इजिप्टले टाइब्रेकरमा ५–४ को जित निकाल्यो ।

यस्तै बुधबार राति नै भएको अर्को खेलमा मालीलाई टाइब्रेकरमा ६–५ ले पराजित गर्दै इक्वेटोरियल गिनीले पनि अन्तिम ८ मा स्थान बनाएको छ । निर्धारित र थप गरिएको समयमा गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष