अनलाइन जुवा खेल्ने–खेलाउने ७४ जना बौद्धबाट पक्राउ

अनलाइन जुवा खेल्ने–खेलाउने ७४ जना बौद्धबाट पक्राउ
+
-

काठमाडौँ – अनलाइन जुवा खेल्ने–खेलाउने ७४ जना काठमाडौँको बौद्धमा रहेको एक रेस्टुरेन्टबाट पक्राउ परेका छन्।

बौद्धको प्लटिङनजिक रहेको रेस्टुरेन्टमा अनलाइन बिङ्गो खेलिरहेका उनीहरुलाई आइतबार बेलुका पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ।

दोलखा स्थायी घर भई बानेश्वर बस्दै आएका ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट आइतबार बेलुका ६६ जना पुरुष र ८ महिलालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?