
देश सञ्चार
माघ २२, २०७८
अ
+
अ
अ
-
पछिल्लो समय काठमाडौँमा ‘रेस्टुरेन्ट कल्चर’ बढ्दो छ। मानिसहरुको रुचिलाई मध्यनजर गर्दै मेनुमा नयाँ परिकार पनि थपिँदै गएका छन्। यही क्रममा पछिल्लो समय काठमाडौँमा थपिएको परिकारको नाम हो ‘भक्का’। तीनकुनेस्थित ‘मिस्टर भक्का’ ले भक्काको विभिन्न परिकार ल्याएर प्रतिस्पर्धात्मक बजारमा आफ्नो अलग्गै पहिचान बनाएको छ।

