लता मंगेशकरको निधनमा भारतका प्रधानमन्त्री माेदीको भावुक सन्देश

लता मंगेशकरको निधनमा भारतका प्रधानमन्त्री माेदीको भावुक सन्देश
+
-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिग्गज गायिका लता मंगेशकरको निधनप्रति गहिरो शोक जताएका छन्।

ट्वीटरमा उनले मंगेशकरको निधनप्रति लेखेका छन्, ‘म आफ्नो दु:खको बयान शब्दमा गर्न सक्दिन। दयालु र सबैको ख्याल राख्ने लता दिदी हामीलाई छोडेर जानुभयो।’

‘लता दिदीको कमीको भरपाई कसैले पनि गर्न सक्नेछैनन्। आउने पिँढीले उहाँलाई भारतीय सँस्कृतिको धरोहरको रुपमा स्मरण गर्नेछन्। उहाँको आवाजमा मानिसलाई मन्त्रमुग्ध गर्न सक्ने अतुलनीय क्षमता थियो।’

मोदीले अर्को ट्वीटमा लेखेका छन्, ‘लता दिदीको गीत हरेक तरिकाको भावले भरिपूर्ण हुने गरेको थियो। उनले कयौँ दशकसम्म भारतीय चलचित्रमा भएको परिवर्तनलाई नजिकबाट देखेकी छन्। चलचित्रभन्दा अलग र भारतको प्रगतिको लागि सँधै उत्साहित रहन्थिन। उहाँ सधैँ नै बलियो र विकसित भारत चाहन्थिन।’

उनले अर्को ट्वीटमा लेखेका छन्, ‘मेरो लागि यो सम्मानको कुरा हो कि मलाई लता दिदीसँग अपार माया मिल्यो। उहाँसँग भएको कुराकानी मेरो लागि सँधै सम्झनामा रहिरहनेछ। म लता दिदी जानु भएकोमा भारतीयहरुको दुखमा सामिल छु। मैले उहाँको परिवारसँग कुरा गरे र श्रद्धाञ्जली दिए। ओम शान्ति।’

यस्तै भारतका दिग्गज व्यक्तित्वले लताको निधमा शोक व्यक्त गरेका छन्।

 

View this post on Instagram

 

A post shared by ARR (@arrahman)

यो पनि पढ्नुहोस्

लता मंगेशकरले गाएको नेपाली गीतहरु

लता मंगेशकरले गाएको नेपाली गीतहरु

प्रशिद्ध गायिका लता मंगेशकरको निधन

प्रशिद्ध गायिका लता मंगेशकरको निधन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?