सुकुम्बासीका समस्या समाधान गर्न माग गर्दै ध्यानाकर्षण र्‍याली (तस्बिरहरु)

सुकुम्बासीका समस्या समाधान गर्न माग गर्दै ध्यानाकर्षण र्‍याली (तस्बिरहरु)
+
-

काठमाडौँ– सुकुम्बासीको समस्या समाधान गर्न माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले ध्यानाकर्षण र्‍याली निकालेको छ।

सोमबार काठमाडौँको माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म मोर्चाले र्‍यालीसहित प्रदर्शन गरेको हो। र्‍यालीमा सहभागीहरुले बसोबासका आधारमा लालपूर्जा दिन माग गरेका छन्।

साथै उनीहरुले ‘असमान भूमि नीति खारेज गर, बसोबासको आधारमा लालपूर्जा देऊ, बेरोजगारलाई रोजगारको ग्यारेन्टी गर, सुकुम्बासीलाई आश्वासन होइन लालपूर्जा बाँड’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

मोर्चाले आफूहरुका समस्या तत्काल सम्बोधन गर्न माग गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?