एमालेको संसदीय समितिको बैठकमा सहभागी हुन काे काे आए ?

एमालेको संसदीय समितिको बैठकमा सहभागी हुन काे काे आए ?
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय दलको बैठकमा सहभागी हुन सांसदहरु संसद भवनमा उपस्थित भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली पनि आइसकेका छन्।

ओलीभन्दा अगाडि भीम रावल, सुवास नेम्वाङ, विद्या भट्टराई, ईश्वर पोखरेल, विष्णु पौडेल, योगेश भट्टराई, नवराज सिलवाल, पद्मा अर्याललगायतका सांसदहरु उपस्थित भएका छन्।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्ता गठबन्धनका ९८ सांसदहरुले महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न उक्त बैठक बोलाइएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?