
देश सञ्चार
फाल्गुन ४, २०७८
अ
+
अ
अ
-
नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ।

