एमसिसीको विरोधमा दिनभरि बानेश्वर क्षेत्रमा जे देखियो (तस्बिरहरु)

एमसिसीको विरोधमा दिनभरि बानेश्वर क्षेत्रमा जे देखियो (तस्बिरहरु)
+
-

काठमाडौँ– एमसीसी खारेजीको माग गर्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीनिकट युवादेखि विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलगायतले आज पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरे।

संसदभित्र एमसीसी टेबल भइरहँदा बाहिर नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो। दिनभरि नै उक्त क्षेत्र तनावग्रस्त रह्यो।

आन्दोलनकारीमाथि प्रहरीले पानीका फोहोरा, रबरको गोली,अश्रुग्यासदेखि लाठी चार्जसम्म गर्‍यो। आन्दोलनकारीले पनि प्रहरीमाथि ढुंगा हाने।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेर अगाडि पनि गए। त्यसक्रममा सुरक्षाकर्मी र आन्दोलनकारी दुवैतर्फ केही व्यक्ति घाइते पनि भए। बानेश्वर क्षेत्र तनावग्रस्त हुँदा उक्त बाटो भएर यात्रा गर्ने सर्वसाधारणलाई सास्ती भएको थियो।

आकाशे पुलमा पनि प्रहरी खटाइएको थियो भने प्रहरीको एम्बुलेन्सले घाइते सुरक्षाकर्मीलाई लगेको थियो।

आइतबार साँझ मात्रै बानेश्वर क्षेत्र सामान्य अवस्थामा फर्किएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’