महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन (तस्बिरहरु)

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेकी छन्।

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी मंगलबार पशुपतिनाथ मन्दिर पुगेर भगवान शिवको विशेष पूजाआजा गरेकी हुन्।

नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलनअनुसार उनले पशुपतिनाथको दर्शनसँगै पुजाआजा गरेकी हुन्।

आज महाशिवरात्रिको अवसरमा देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?