टिकटकमा रुसबाट नयाँ सामग्री अपलोड र ‘लाइभ स्ट्रिम’ गर्न नपाइने

टिकटकमा रुसबाट नयाँ सामग्री अपलोड र ‘लाइभ स्ट्रिम’ गर्न नपाइने
+
-

विश्वभर नै तीव्र गतिमा प्रयोगकर्ता विस्तार भइरहेको सामाजिक सञ्जाल टिकटकले रुसबाट नयाँ सामग्री अपलोड गर्न र ‘लाइभ स्ट्रिम’ गर्न नपाउने नियम लागू गरेको छ।

रुसले हालै युक्रेनको युद्धसम्बन्धी तथ्यपूर्ण समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमलाई दबाउनका लागि ‘फेक न्युज’ कानुन ल्याएको छ।

रुसको विपक्षमा जाने खालका विशेषगरी रुसी सैनिकबारे कुनै पनि खबर प्रकाशित भएमा त्यसलाई ‘फेक न्युज’ को संज्ञा दिइने र १५ वर्षसम्मको जेल सजाय हुने व्यवस्था कानुनमा छ। त्यसपछि टिकटकले नयाँ सामग्री अपलोड गर्न रुसमा प्रतिबन्ध लगाएको हो।

आफ्ना कर्मचारी र प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखेर नयाँ नियम लागु गरिएको टिकटकले जनाएको छ।

नयाँ कानुन आएपछि सीएनएन, बीबीसी, एबीसी न्युज, सिबिएस न्युज, ब्लुम्बर्गसहितका ठूलो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रुसमा आफ्नो सेवा बन्द गरेका छन्।

रुसमा हाल टिकटकका तीन करोड ६० लाख प्रयोगकर्ता छन्।

यो पनि पढ्नुहोस्

रुसमा युक्रेन युद्धविरोधी प्रदर्शन जारी, एकैदिन चार हजारभन्दा बढी पक्राउ

रुसमा युक्रेन युद्धविरोधी प्रदर्शन जारी, एकैदिन चार हजारभन्दा बढी पक्राउ

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष