श्रीमतीमाथि नाम नखुलेको रसायन प्रहार

श्रीमतीमाथि नाम नखुलेको रसायन प्रहार
+
-

भक्तपर – भक्तपुरकाे सूर्यविनायक नगरपालिका– ४, दधिकोटस्थित चित्रपुरमा श्रीमानले श्रीमतीलाई रसायन प्रहार गरी घाइते बनाएका छन्।

आइतबार साँझ ६५ वर्षका श्याम गुभाजूले ६० वर्षे श्रीमतीलाई कुटपिट गरी नाम नखुलेको रयासनले शरीरमा प्रहार गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसरका अनुसार घाइतेलाई बर्न अस्पताल कीर्तिपुरमा छोरा आकाश गुभाजूले लगेका छन्। पीडक अहिले प्रहरी नियन्त्रणमा रहेको छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?