
देश सञ्चार
चैत ३, २०७८
अ
+
अ
अ
-
वेटरको काम भनेर साउदी पुगेका ३० वर्षीय टीकाबहादुर तामाङले त्यहाँ पुगेर भारी बोक्नुपर्यो। उनी बिरामीले थलिए र जसोतसो सहृदयी नेपालीहरुको सहयोगमा नेपाल आइपुगे।

