विवादबीच पुनर्निर्माण भएकाे समय फल्चाकाे उद्घाटन (तस्बिरहरु)

विवादबीच पुनर्निर्माण भएकाे समय फल्चाकाे उद्घाटन (तस्बिरहरु)
+
-

ललितपुर – ललितपुर महानगरपालिकाकाे पूल्चाेकस्थित समय फल्चा (पाटी) शनिबार बिहान उद्घाटन गरिएकाे छ। पुनर्निर्माण गरिएकाे उक्त फल्चाकाे उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन्।

उक्त फल्चा पुनर्निर्माणका क्रममा लामो समयसम्म विवाद भएकाे थियाे। फल्चाकाे क्षेत्र अतिक्रमण गरी निजी भवन बनाइएपछि विवाद बढेकाे थियाे।

शनिबार बिहान फल्चा उद्घाटनसँगै लामाे समयकाे विवाद टुंगिएकाे छ। फल्चामा विभिन्न देवदेवीका मूर्तिसमेत स्थापना गरिएकाे छ। फल्चा उद्घाटनसँगै स्थानीयले ती मूर्तिमा पूजाआजासमेत गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?