म्यादी प्रहरीमा भर्ना हुन टेकुमा ठेलमठेल (तस्बिरहरु)

म्यादी प्रहरीमा भर्ना हुन टेकुमा ठेलमठेल (तस्बिरहरु)
+
-

काठमाडौँ– आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ। उक्त आह्वानअनुसार काठमाडौँ उपत्यकामा आइतबारदेखि दरखास्त बुझ्ने कार्य भइरहेको छ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा आइतबार एकैदिन भर्नाको लागि दरखास्त लिने काम धमाधम भइरहेको छ। एक लाख जना म्यादी प्रहरीको लागि नेपाल प्रहरीले दरखास्त आह्वान गरेको छ। जसमा युवाहरुको आकर्षण देखिएको छ।

चैत ११ गतेसम्म आवेदन दिने समय रहे पनि आइतबार पहिलो दिन नै काठमाडौँको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौँ कार्यालयका आवेदन दिनेहरुको लर्को नै लागेको छ। दरखास्त दिन युवा–विद्यार्थीहरुसँगै युवतीहरुको पनि बाक्लो उपस्थिति देखिएको छ। टेकु परिसरको बाहिरसम्म लामो लाइन लागेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँ टेकु पुगेकी देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले कैद गरेका तस्बिहरु-

यो पनि पढ्नुहोस्

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?