
बर्षा शाह
चैत ९, २०७८

अ
+
अ
अ
-
काठमाडौँ – एमालेकाे केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो।
स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

