
देश सञ्चार
चैत १७, २०७८
अ
+
अ
अ
-
नेपाल त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ३७ रनले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो।

