
सी. पी. खनाल
चैत १८, २०७८

अ
+
अ
अ
-
बुटवल – पाल्पाको तिनाउ गाउँपालिका- १ कचलमा बालिका बलात्कारको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।
स्थानीय ४८ वर्षीय कोसलबहादुर हिस्कीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बुधबार राति बालिका सुतिरहेको अवस्थामा आरोपित पुरुषले १२ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेका थिए।

