
देश सञ्चार
चैत १८, २०७८
अ
+
अ
अ
-
डाक्टर भएर आमाको सपना पूरा गरेका छन्, उनले। क्यान्सरका हरेक बिरामीलाई उपचार गरिरहँदा उनी आफ्नी आमाको स्वरुप पाउँछन्। आमाले पनि समयमै उपचार पाएको भए निको हुने थिइन् भन्ने उनलाई लाग्ने गर्छ।

