हुम्लामा पत्ता लाग्यो नौसरे झरना

हुम्लामा पत्ता लाग्यो नौसरे झरना
+
-

सिमकोट – हुम्लामा नयाँ नौसरे झरना पत्ता लागेको छ। कर्णाली करिडोर सिमकोट हिल्सा सडक खण्डको नाम्खा गाउँपालिका–१ स्थित ताग्रु खोलामा उक्त झरना पत्ता लागेको हो।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत लोकजंग शाहीले पहिलोपटक उक्त झरना देखेका हुन्। उनका अनुसार उक्त झरना निकै सुन्दर र रमणीय छ। जसको प्रचारप्रसार गर्नु आवश्यक रहेको उनले बताए।

शाहीले यो झरना नौ वटा स्टेप रहेको जानकारी दिए। कर्णाली करिडोरबाट १० मिनेको पैदलपछि ताग्रुु खोलामा रहेको उक्त झरना पुग्न सकिने उनले बताए।

उनले बाह्य व्यक्तिहरुमा आफूले पहिलोपटक देखेकोसमेत दावी गरे। गाडापारी गाउँका स्थानीयलाई थाहा भए पनि यसको जानकारी हालसम्म सार्वजनिक भएको थिएन। मानसरोवर कैलाशको दर्शन गर्न भारतीय तथा अन्य देशका पर्यटकहरु पनि सोही क्षेत्र भएर जाने गर्छन्।

सडक यातायात सञ्चालनमा आइसकेकोले डेढ घण्टाको यात्रापछि झरना पुुग्न सकिन्छ। झरना पुुग्ने बाटो नभएको कारण छोटो दूरीको पदमार्ग भने निर्माण गर्नपर्ने शाही बताउँछन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’