यौन दुर्व्यवहारका आरोपित २ शिक्षक प्रहरीको नियन्त्रणमा

यौन दुर्व्यवहारका आरोपित २ शिक्षक प्रहरीको नियन्त्रणमा
+
-

काठमाडौँ – मकवानपुर प्रहरीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई जना शिक्षकलाई पक्राउ गरेको छ।

मकवानपुरको बागमती गाउँपालिका– ८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षकमाथि छात्राहरुले गएको चैत २४ गते यौन दुव्र्यवहारको उजुरी दिएका थिए।

स्थानीय बासिन्दाले गाउँमै मिलाउन खोजेपछि उनीहरू गत २४ चैत राति उजुरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए। उजुरीको भोलिपल्ट आरोपित एक शिक्षक प्रहरीको सम्पर्कमा पुगेका थिए, दुईजनालाई भने प्रहरीले हिजो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

चैतको २५ गते हेमबहादुर विक प्रहरीको सम्पर्कमा आइसकेका छन् भने, शिक्षकद्वय लोकबहादुर विक र रुद्रबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय, हेटौंडा लाइएको र उनीहरुलाई म्याद थप गरी अनुसन्धान गर्न लागिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?