सत्ता गठबन्धनकाे बैठक सुरु

सत्ता गठबन्धनकाे बैठक सुरु
+
-

सत्ता गठबन्धनको बैठक सुरु भएकाे छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक सुरु भएको हो ।

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन हुन नसक्ने वा सर्ने आशंका-अड्कलबाजी चलिरहेका बेला गठबन्धनमा तोलमेललाई लिएर विवाद उत्कर्षमा छ ।

महानगर र उपमहानगरसहितका महत्त्वपूर्ण स्थानमा उम्मेदवारको भागबण्डामा सत्ता गठबन्धनभित्र समस्या छ ।

उम्मेदवारको भागबण्डा तथा चुनावी तालमेलका सम्बन्धमा पाँच दलीय गठबन्धन भित्रका दलमा आन्तरिक रूपमा असन्तुष्टि उच्च बनेको छ ।

हिजाे बिहान पनि शीर्ष नेताहरूबीच वार्ता भएकाे थियाे । यद्यपि सहमति भने हुन सकेन । आजकाे बैठकले भागबन्डाकाे टुङ्गाे लगाउने बताइएकाे छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’