भारतका चर्चित गायक प्रफुल्ल कारकाे निधन

भारतका चर्चित गायक प्रफुल्ल कारकाे निधन
+
-

भारतका चर्चित गायक तथा संगीत निर्देशक प्रफुल्ल कारको निधन भएको छ ।

उनको आइतबार ८३ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले स्वर्गीय प्रफुल्ल कारको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने घोषणा गरेका छन् ।

पटनायकले प्रफुल्लकरलाई श्रद्धाञ्जली दिन राज्य सरकारका दुई मन्त्रीहरू अन्तिम संस्कारमा उपस्थित हुनसमेत निर्देशन दिएका छन् ।

उनकाे निधनमा भारतीय नेता तथा कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कला क्षेत्रमा योगदान पुर्‍याएकाे भन्दै प्रफुल्ल धेरैपटक सम्मानित भएका छन् । उनलाई सन् २००४ मा जयदेव पुरस्कार र २०१५ मा पद्मश्री प्रदान गरिएको थियो ।

फेब्रुअरी १६, १९३९ मा पुरीमा जन्मेका प्रफुल्ल एक प्रतिष्ठित संगीतकार, गायक, गीतकार, लेखक तथा स्तम्भकार थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?