पाकिस्तान : शहबाज सरिफकाे नयाँ मन्त्रिपरिषदले लियाे सपथ

पाकिस्तान : शहबाज सरिफकाे नयाँ मन्त्रिपरिषदले लियाे सपथ
+
-

पाकिस्तानमा शहबाज सरिफको नयाँ मन्त्रिपरिषद्ले मंगलबार सपथ ग्रहण गरेको छ ।

सरिफको मन्त्रिपरिषदमा ३४ मन्त्री रहेका छन् । यसबाहेक तीन जना सल्लाहकार पनि राखिएका छन् ।

सिनेटका अध्यक्ष सादिक संजरानीले मन्त्रिपरिषद्का सबै सदस्यलाई सपथ ग्रहण गराएका हुन् । मन्त्रीहरूको विभाग बाँडफाँट हुन बाँकी छ ।

अस्वस्थताका कारण राष्ट्रपति आरिफ अली कार्यक्रम सकिनुअघि नै प्रस्थान गरेका थिए ।

३७ मन्त्रिपरिषद् सदस्यमध्ये ३० जना मन्त्री र चार राज्यमन्त्री छन् । यसबाहेक तीन सल्लाहकारले पनि सपथ लिएका छन् ।

मन्त्रिपरिषदमा मुस्लिम लिगका १२, पाकिस्तान पिपल्स पार्टीका ९ र अन्य १६ दलका गठबन्धनका सदस्य छन् ।

पाकिस्तानमा करिब १० दिनअघि इमरान खानको सरकार पतन भएको थियो । त्यसपछि गत हप्ता शहबाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?