कांग्रेसबाट सिद्धार्थनगरको मेयरमा इस्तियाक अहमद खानको नाम सिफारिस

कांग्रेसबाट सिद्धार्थनगरको मेयरमा इस्तियाक अहमद खानको नाम सिफारिस
+
-

बुटवल– रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले इस्तियाक अहमद खानलाई उम्मेद्वार सिफारिस गरेको छ।

सिद्धार्थनगर उपप्रमुख पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँणले जानकारी दिए।

यसअघि सिद्धार्थनगरमा एमालेले प्रमुख पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस गरि पठाएको छ।

राप्रपाले भने पूर्व प्रमुख सागरप्रताप राणालाई उठाउने तयारी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?