अफगानिस्तानमा बम विस्फाेट हुँदा कम्तीमा चार जनाकाे मृत्यु, १९ जना घाइते

अफगानिस्तानमा बम विस्फाेट हुँदा कम्तीमा चार जनाकाे मृत्यु, १९ जना घाइते
+
-

अफगानिस्तानको राजधानी काबुलस्थित विद्यालयमा दुईवटा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार काबुलको पश्चिमी क्षेत्रस्थित अब्दुल रहिम हाइस्कूलमा बिस्फोट हुँदा अरू १९ जना घाइते भएका छन् । घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

विद्यार्थीहरू बिहानको कक्षा सकेर निस्कने बेला बिस्फोट भएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?