श्रीलंकाले आइएमएफसँग माग्याे आपतकालीन आर्थिक सहयोग

श्रीलंकाले आइएमएफसँग माग्याे आपतकालीन आर्थिक सहयोग
+
-

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा काेष (आइएमएफ)सँग आपतकालीन आर्थिक सहयाेग मागेको छ।

अर्थतन्त्र तथा व्यवसायलाई तहसनहस हुनबाट जाेगाउनका लागि आर्थिक सहयाेग प्रदान गर्नेबारे छलफल भइरहेकाे बताएकाे श्रीलंका सरकारले आइएमएफसँग पैसा माग गरेकाे हाे ।

श्रीलंकाका अर्थमन्त्री अली साबरी आर्थिक सहायताका बारेमा छलफल गर्न अधिकारीहरूसँग वासिङ्टनमा उपस्थित छन्। श्रीलंकाको अर्थ मन्त्रालयले भन्यो, ‘देशको आर्थिक संकटलाई न्यूनीकरण गर्न अर्थमन्त्रीले हालसम्म चालेका कदमको आइएमएफले प्रशंसा गरेको छ।’

पछिल्ला दिनमा श्रीलंकाले आफ्नो वैदेशिक ऋण तत्काल तिर्न नसक्ने बताउँदै आएकाे छ।

श्रीलंकाकाे ऋण ५१ बिलियन अमेरिकी डलर रहेकाे छ । जसमध्ये उसले चीनसँग करिब ३६ प्रतिशत ऋण लिएकाे छ ।

श्रीलंका स्वतन्त्र भएपछि सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ।

मुलुकमा खाद्यान्न, ग्यास, तेललगायत अत्यावश्यक वस्तुको अभाव र विद्युत् कटौतीका कारण जनता सडकमा उत्रिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?