चोरिएका मूर्तिसहित काठमाडौँबाट दुईजना पक्राउ

चोरिएका मूर्तिसहित काठमाडौँबाट दुईजना पक्राउ
+
-

काठमाडौँ- चोरिएका मूर्तिसहित काठमाडाैं प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

काठमाडौँको नागार्जुन नगरपालिका-७ इन्द्रायणी मन्दिरबाट सोमबार बिहान भएका मूर्तिसहित दुईजना पक्राउ परेका हुन्।

हाल काठमाडौँ महानगरपालिका-१४ कलंकी खड्कागाउँ बस्दै आएका सिन्धुलीको दुधौली नगरपालिका-४ डाँकाबजारका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका-४ का ५६ वर्षीय कान्छा मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले चोरीका मूर्तिसहतिका सामानका साथमा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंङ्ख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिङ्ग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान बरामद गरिएको छ ।

जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’