आमा बनिन् अभिनेत्री काजल अग्रवाल

आमा बनिन् अभिनेत्री काजल अग्रवाल
+
-

चर्चित अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण भारतीय अभिनेत्री अग्रवाल हिजो मंगलबार आमा बनेकी हुन्।
उनलाई पुत्रलाभ भएको छ।

पुत्रलाभ भए पनि उनले बच्चाकाे तस्वीर भने सार्वजनिक गरेकी छैनिन्। उनी आमा बनेकाे खबर पाएसँगै उनका समर्थकहरू उनकाे बच्चाकाे फाेटाे हेर्न आतुर भएका छन्।

काजाेलले सामाजिक सन्जालमा गर्भावस्थाकाे फाेटाेहरू हाल्दै आइरहेकी थिइन्।

काजालले सन् २०२० मा गाैतम कित्च्लुसँग विवाह गरेकी थिइन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?