वर्षा शिवाकाेटीले बिहे गर्दै !

वर्षा शिवाकाेटीले बिहे गर्दै !
+
-

कलाकार वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्।

उनले गाेप्य रूपमा विवाह गर्न लागेकी हुन् ।

विवाहमा आफन्त र उनका साथीहरूलाई मात्र बाेलाइएकाे छ। उनले काेसँग बिहे गर्दैछिन् भन्ने बारेमा जानकारी आउन सकेकाे छैन।

उनले अमेरिका बस्ने  इन्जिनियरसँग विवाह गर्न लागेकाे स्राेतले बताएकाे छ।

हिजो मात्रै अर्की कलाकार केकी अधिकारीले विवाह गरेकी थिइन्। उनले गाेप्य तरिकाले व्यापारी राेहित तिवारीसँग बिहे गरेकी हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?