गजल

मुख बायो भन्छन्

मुख बायो भन्छन्
+
-

प्याच्च बोलौँ कतै कुरा लायो भन्छन्

चुपचाप हेरौँ भने यस्ले खायो भन्छन्।।

 

यसो गरौँ सुख छैन नगरौँ पनि उस्तै

आँखा छोपि बसौँ यस्ले पायो भन्छन्।।

 

रूख बोटको कुरा गरे उस्ले आँखा तर्ने

यस्ले त उतै फर्कि गीत गायो भन्छन्।।

 

रोपाइँ लाग्यो घाम बादल सगरमा हेर्दा
यो पनि उस्कै रहेछ उतै धायो भन्छन्।।

 

दुना टपरी चाटी चाटी खाने उनकाहरू

अरूले हाइ गरे पनि मुख बायो भन्छन्।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?