धादिङमा गठबन्धनको भागवण्डा यस्तो

धादिङमा गठबन्धनको भागवण्डा यस्तो
+
-

काठमाडौँ- धादिङमा गठबन्धन सरकारले उम्मेदवारको टुंगो लगाएको छ।

नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले धादिङ जिल्लाको नगरपालिका प्रमुख, उप-प्रमुख र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी टुंगो लगाएको हो।

धादिङ जिल्ला अन्तर्गत रहेका नगर, गाउँपालिकाहरू

१. निलकण्ठ नगरपालिका प्रमुख- नेपाली कांग्रेस
उपप्रमुख-नेकपा माओवादी केन्द्र

२. धुनिबेसी गाउँपालिका प्रमुख – नेकपा एकीकृत समाजवादी
उपप्रमुख – नेपाली कांग्रेस

३ खनियाबास गाउँपालिका अध्यक्ष- नेपाली कांग्रेस
उपाध्यक्ष- नेकपा माओवादी केन्द्र

४ सिद्धलेक गाउँपालिका अध्यक्ष  नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा एकीकृत समाजवादी

५ रुविभ्याली गाउँपालिका अध्यक्ष –नेकपा (माओवादी केन्द्र)
उपाध्यक्ष – नेपाली कांग्रेस

६ गंगाजमुना गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा एकीकृत समाजवादी

७ गल्छी गाउँपालिका अध्यक्ष – नेकपा एकीकृत समाजवादी
उपाध्यक्ष – नेपाली कांग्रेस

८ गजुरी गाउँपालिका अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष – नेपाली कांग्रेस

९ थाक्रे गाउँपालिका  – पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टुंग्याउने

१० ज्वालामुखी गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा एकीकृत समाजवादी

११ त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

१२ नेत्रावती गाउँपालिका अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

१३ बेनिघाट गाउँपालिका अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष नेकपा एकीकृत समाजवादी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?