यी हुन् कांग्रेस रूपन्देहीका उम्मेदवार

यी हुन् कांग्रेस रूपन्देहीका उम्मेदवार
+
-

बुटवल – नेपाली कांग्रेसले रूपन्देहीका उपमहानगरसहित ४ नगरका प्रमुखको टुङ्गो लगाएको छ।

बुटवल उपमहानगरमा खेलराज पाण्डे प्रमुखको उम्मेदवार बनेका छन् । उपमहानगर समितिले केही दिनअघि उनको मात्र नाम सिफारिस गरेको थियो।

तिलोत्तमा नगरपालिकाको प्रमुखमा रामकृष्ण खाँणले प्रतिस्पर्धा गर्ने भएका छन् । कांग्रेस रुपन्देहीका जिल्ला सभापतिसमेत रहेका उनी अघिल्लो चुनावमा पनि प्रमुखको प्रत्यासी थिए ।

सैनामैना नगरपालिकामा पुरानै प्रत्यासी फणिन्द्र शर्मा दोहोरिएका छन् । उनी पूर्व जिल्ला उपसभापति हुन् । देवदहमा वहालवाला प्रमुख हिरा केसीले पुनः टिकट पाएका छन् । बाँकी गाउँनगरको टुङ्गो दिउसोसम्म लाग्ने कांग्रेसले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?