भरतपुरको कमलनगर चोकमा आगलागी

भरतपुरको कमलनगर चोकमा आगलागी
+
-

काठमाडौँ – चितवनको भरतपुरस्थित कमलनगर चोकमा आगलागी भएको छ।

आगो गएराति  भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा लागेकाे हाे । गएरातिदेखि लागेको साे आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगो निभाउने काम भइरहेको स्थानीय बासिन्दाले बताएका छन्। आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ।

आगलागीबाट पाँचभन्दा बढी पसलमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?