सिभिल मलमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर लगाए आगो
काठमाडाैँ- काठमाडौँकाे सिभिल मलमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। बिहीबार बिहान करिब १२ बजे काठमाडौँकाे सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका…