किशोरीलाई करणी गरी फरार अभियुक्त पक्राउ

किशोरीलाई करणी गरी फरार अभियुक्त पक्राउ
+
-

काठमाडौँ – गुल्मीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्।

करणी गरी फरार रहेका गुल्मीको छत्रकोट गाउँपालिका ६ का ४३ वर्षीय उमबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। उनी गत फागुन २ गते दौघामा रहेको स्थानीय लक्ष्मी नेपालीको गोठमा १८ वर्षीया किशोरीलाई जबरबस्ती करणी गरी फरार थिए।

नेपालीलाई वैशाख १३ गते घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

किशोरीको महिनावारी रोकिएपश्चात घर परिवारले स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गर्न लगेका थिए। मेडिकलमा स्वास्थ्य जाँच गर्दा किशोरीको गर्भ रहेको खुलेपछि मात्र बलात्कारको उजुरी परेको प्रहरीले जनाएको छ।

पक्राउ पश्चात् नेपालीलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?