
देश सञ्चार
बैशाख १५, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – आज साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढेको छ।
यो वृद्धिसँगै सूचक २३८०.१६ विन्दुमा आइपुगेको छ। ३ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यस्तै सो अबधिमा २४ कम्पनीको १२ सय १ कित्ता सेयर खरिदबिक्री भएको छ भने कुल २८ वटा कारोबार भएको छ।

