
देश सञ्चार
बैशाख १९, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – आज साताको दोस्रो कारोबार दिन सोमाबार प्रि–ओपन सेसनमा नेप्से सूचक २.०६ अंकले बढेको छ।
यो वृद्धिसँगै नेप्से सूचक २३५८.२४ विन्दुमा आइपुगेको छ भने २ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यस्तै, ११ कम्पनीको ७६० कित्ता सेयर खरिद बिक्री भएको छ। यस सेसनमा कुल १६ वटा कारोबार भएको छ।

