नेपाली कांग्रेसले महिलालाई आरक्षण कोटामा मात्रै अघि सार्ने भ्रम चिर्यो – सृजना सिंह

नेपाली कांग्रेसले महिलालाई आरक्षण कोटामा मात्रै अघि सार्ने भ्रम चिर्यो – सृजना सिंह
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सृजना सिहंले नेपाली कांग्रेसले महिलालाई आरक्षण कोटामा मात्रै अघि सार्छ भन्ने भ्रम चिरेको बताएकी छ्न ।

नेपाली कांग्रेसले काठमाडौँ उपत्यकामा दुई जना महिलालाई मेयरमा उठाएर यो भ्रम चिरेको उनले बताइन । काठमाडौँ उपत्यकामा सिहं र टोखा नगरपालिकामा रजनी थापालाई उम्मेदवार उठाइएको छ।

सोमबार काठमाडौँमा आयोजित ‘महिला जिताउ अभियान, उम्मेदवारसङ्ग महिला सम्बन्धी अन्तर सम्बाद’ कार्यक्रममा आफूले महिलाका मुद्दा बुझेको भोगेको कारण काम गरेर देखाउने बताइन ।

उनले यो वा त्यो राजनीतिक दल नभनी सबै दलले महिलाको मुद्दा उठाउन आह्वान गरिन ।

महिलाको हक हितमा काम गरेको राजनीतिक बिरासतबाट आफू आएको र महिलाको हक हितमा काम गरेर देखाउने सिंहले बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?