कलाकार संघका अध्यक्ष खड्कासहितको टोली कांग्रेसमा प्रवेश

कलाकार संघका अध्यक्ष खड्कासहितको टोली कांग्रेसमा प्रवेश
+
-

काठमाडौँ – नेपाल चलचित्र कलाकार संघका अध्यक्ष कलाकार रवीन्द्र खड्का सहितको टोली आज नेपाली कांग्रेसमा प्रवेश गरेको छ।

प्रवेश गर्ने कलाकारहरूमा रवीन्द्र खड्कासहित नायक भुवन केसी, नायिका श्वेता खड्का र उनका पति विजेन्द्र रहेका छन्।

उनीहरू मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस प्रवेश गरेका हुन्।

उनीहरू प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्।

उनीहरूसँगै कार्यक्रममा कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाह पनि पुगेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?