काभ्रेमा तीर्थयात्रु बोकेको बस र टाटा सुमो ठोकिँदा ५ जनाको मृत्यु, १८ जना घाइते

काभ्रेमा तीर्थयात्रु बोकेको बस र टाटा सुमो ठोकिँदा ५ जनाको मृत्यु, १८ जना घाइते
+
-

काठमाडौँ- काठमाडौँबाट भारततर्फ जाँदै गरेको तीर्थयात्रु बोकेको यात्रुवाहक बस र टाटासुमो बुधबार दिउँसो एकआपसमा ठोकिँदा पाँच जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

भारततर्फ जाँदै गरेको तीर्थयात्रु बोकेको यात्रुवाहक बस र सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको बस आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताएका छन्।

मृत्यु हुनेमा एक बालकसहित पाँच जना रहेको उनले बताएका छन्।

काभ्रेको रोशी गाउँपालिका वडा नं. ११ स्थित बिपी राजमार्गमा दुर्घटनामा परेको हो।

तीर्थयात्री लिएर जादै गरेको भारतीय नम्बर प्लेटको यात्रुवाहक UP58T8181 नम्वरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको ना १ ज ४२१० नम्वरको टाटासुमो एक आपसमा जुधेर दुर्घटना भएको डिएसपी खतिवडाले बताए।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरेको र तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी छ ।  घाइतेहरुलाई उद्धार गरी धुलिखेल अस्पताल ल्याउने क्रम चलिरहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?