एभरेस्ट र हिमालयन इन्स्योरेन्स गाभिने

एभरेस्ट र हिमालयन इन्स्योरेन्स गाभिने
+
-

काठमाडौँ – एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने भएका छन्।

दुवै कम्पनीले आपसमा गाभिनका लागि बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

स्राेतका अनुसार मर्जरका लागि सम्झौता गरेका कम्पनीहरु सैद्धान्तिक सहमतिका लागि शुक्रबार बिमा समिति जाने तयारी छ।

करिब डेढ महिनाअघि बिमा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाएको छ। एक वर्षको समय दिएर समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाएको हो।

मर्जर भएपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुग्ने बताइएको छ।

हाल एभरेस्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब र हिमालयनको करिब १ अर्ब १७ करोड रुपैयाँ छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?