
देश सञ्चार
बैशाख २६, २०७९
अ
+
अ
अ
-
काठमाडौँ महानगरमा एमाले तर्फबाट मेयरका प्रत्यासी केशव स्थापितमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिला रश्मिला प्रजापतिले सामाजिक सञ्जालबाट आउने थ्रेटलगायतका विषयमा देशसञ्चार संवाददाता सुजाता खत्रीले गरेको कुराकानी।

