रनवीर सिंहको ‘जयशभाई जोडदार’ शनिबारदेखि नेपालमा प्रर्दशन हुँदै

रनवीर सिंहको ‘जयशभाई जोडदार’ शनिबारदेखि नेपालमा प्रर्दशन हुँदै
+
-

काठमाडौँ – बलिउड अभिनेता रनवीर सिंह अभिनित चलचित्र ‘जयशभाई जोडदार’ शनिबारदेखि नेपालमा पनि प्रदर्शन हुने भएको छ।

स्थानीय तहको निवार्चनका कारण चलचित्र हल बन्द हुने भएपछि शनिबारबाट मात्रै नेपाल प्रदर्शनको तयारी भैरहेको वितरक सुनिल मानन्धरले बताए ।

स्थानिय निवार्चनको चटारो र कोरोना महामारीपछि बलिउड चलचित्रले नेपालमा राम्रो व्यापार गरी रहेको बेला चलचित्रको कन्टेन्ट र रनवीरको नेपाल फ्यान फोलोइङ्ग पनि राम्रो रहेकाले प्रदर्शन गर्न लागेको वितरक मानन्धरले बताए ।

आगामी दिनमा यशराज फिल्मस्को व्यानरमा निर्माण भएका चलचित्र पनि आफुले नै रिलिज गर्ने लागेको उनले बताए।

चलचित्रका मुख्य अभिनेता रनवीर सिंहले एक भिडियो जारी गर्दै नेपाली दर्शकलाई चलचित्र हेर्न आग्रह गरेका छन् ।

दिव्यांग ठक्करको लेखन तथा निर्देशन रहेको सिनेमामा शालिनी पाण्डे, बोमन इरानी, रत्ना पाठक शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?