उत्तर कोरियामा लकडाउन, पहिलोपल्ट आधिकारीक रुपमा कोभिड संक्रमितको पुष्टि

उत्तर कोरियामा लकडाउन, पहिलोपल्ट आधिकारीक रुपमा कोभिड संक्रमितको पुष्टि
+
-

उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको पाहिलो पल्ट आधिकारिक पुष्टि गरेको छ। उत्तर कोरियामा कोरोना भाइरस संक्रमण पुष्टि पछि देश भर कडा लकडाउनको घोषणा भएको छ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार, देशको राजनधानी प्योगयाङमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पत्ता लागेको छ। यद्यपी अहिलेसम्म कति मासिनलाई भाइरस संक्रमण भएको छ भन्ने बारेमा केही पनि जानकारी आएको छैन।

एक सञ्चार माध्यमका अनुसार यो ठूलो आपतकालिन स्थिती हो, यसले देशलाई कारेन्टिन नियम काफी नभएको प्रमाणित गरिदियो। देशका नेता किम जोङ उन स्वास्थ्य अधिकारीहरुसँग आपतकालिन छलफलमा जुटेका छन्।

उत्तर कोरियामा यो भन्दा अगाडि पनि कोरोना भाइरस संक्रमितहरु रहेको भएपनि त्यो आधिकारिक पुष्टि भएको थिएन। अहिले पनि ओमिक्रोनको महामारी भएको खबर सार्वजनिक भईरहेको छ।

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको खोप कार्यक्रम चलाएको छैन। उत्तर कोरियाले चीन र रुसले गरेको खोपको प्रस्ताव पनि अस्विकार गरेको थियो।

विश्वभर कोरोना भईरसको महामारी शुरु हुँदा उत्तर कोरियाले आफ्नो देशको सिमानाका बन्द गरेको थियो। त्यसपछि उत्तर कोरियामा चरम आर्थिक संकट परेको थियो। सिमा नाका बन्द भएपछि कोरियामा खाद्यान्न ढुवानी ठप्प भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?