
सी. पी. खनाल
बैशाख ३०, २०७९

अ
+
अ
अ
-
बुटबल- बुटवलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन्।
बुटवल ८ को पश्चिमाञ्चल सडक डिभिजन केन्द्रबाट मतदान गरेका हुन्।
मतदानपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै उनले स्थानीय सरकार निर्माणको लागि भएको निर्वाचनमा सहभागी मतदातालाई सही उम्मेदवार चुन्न आह्वान गरे ।

