मतदानको दिन काठमाडौँका शान्त सडक

मतदानको दिन काठमाडौँका शान्त सडक
+
-

काठमाडौँ – बैैशाख ३० गते भईरहेको स्थानीय तहको निर्वाचन भईरहेको छ। सरकारले आज एम्बुलेन्स, सञ्चारकर्मी र अत्यावश्यक यात्रा बाहेक अन्य सवारीसाधनलाई सञ्चालनको अनुमति दिएका छैन।

सवारी साधन चल्ने अनुमति नदिएपछि काठमाडौँका ठूला हाइवे शान्त देखिएका छन्। सवारी साधनको अत्याधिक चाप हुने सूर्य बिनायक– कोटेश्वर सडकखण्डमा फाट्ट फुट्ट सवारी साधन गुडेका छन्।

यस्तै कलंकी कोटेश्वर सडक खण्डमा पनि कम सवारीको चाप रेहेको छ। पैदयात्रीहरु पनि फाट्टफुट्ट हिँडेको देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?