मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको अग्रता

मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको अग्रता
+
-

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ। हालसम्म गणना भएको मत परिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसले १७२ र नेकपा एमालेले १४९ मत प्राप्त गरेका छन्।

यस्तै उपमेयरमा भने एमालेले १७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १५२ मत प्राप्त गरेको छ।

यस अघि मध्यपुर थिमी नगपालिकामा नेकपा एमालेका मेयर विजयी थिए भने उपमेयरमा नेपाली कांग्रेस थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?