पाणिनि गाउँपालिका- १ मा कांग्रेसकाे प्यानल नै विजयी

पाणिनि गाउँपालिका- १ मा कांग्रेसकाे प्यानल नै विजयी
+
-

बुटवल- अर्घाखाँचीको पाणिनी गाउँपालिकाको वडा नं १ मा कांग्रेसको प्यानल विजयी भएको छ।

वडाध्यक्षमा कांग्रेसका कमलप्रसाद पोख्रेल ८१३ मत ल्याएर विजयी भएका हुन्।

एमालेका उम्मेदवार रुद्र पोखरेलले ६५९ मत ल्याए। पाणिनि-१ मा यसअघि पनि कांग्रेसकै उम्मेदवारले जितेका थिए।

पाणिनिमा यसअघि अच्युत गौतमले र उपाध्यक्षमा एमालेकी लक्ष्मी गौतमले जितेका थिए।

तर, निर्वाचनअघि उपाध्यक्ष गौतम कांग्रेस प्रवेश गरेकी थिइन्। यहाँ अध्यक्ष र उपाध्यक्षमा दुवैजना कांग्रेसबाट पुन: उम्मेदवार छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?