काठमाडौँ-३२ काे सय भोटमा बालेनको ५४

काठमाडौँ-३२ काे सय भोटमा बालेनको ५४
+
-

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाको ३२ वडाको १०० मत गन्दा बालेनले ५४ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ मत प्राप्त गरेका छन्।

यस्तै, राप्रपाका मदनदास श्रेष्ठले जम्मा ३ मत प्राप्त भएको छ। हालसम्म ३ मत बदर भएकाे छ।

निर्वाचन अधिकृत दिपेन्द्र प्रसाद रेग्मीका अनुसार उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगालले ४२, गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले २२ र  राप्रपाकी उम्मेदवार विनिता मगैयाले ८ मत प्राप्त गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?